नियम २२
प्रमाण बुझने
(१) बालबालिका विरुद्ध लगाइएको अभियोग खण्डन: गर्ने प्रमाण आफंसँग भएमा त्यस्तो प्रमाण बुझी पाउनको लागि बाल अदालतसमक्ष जोसुकैले निवेदन दिन सक्नेछ ।
[२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा बाल अदालतले त्यस्तो प्रमाण पेश गर्न अनुमति दिन सक्नेछ ।
[३) बालबालिका विरुद्ध अभियोगपत्र दायर गर्दा सामाजिक, मनोसामाजिक वा मनोवैज्ञानिक प्रतिवेदन संलग्न गरेको नदेखिएमा बाल अदालतले त्यस्तो प्रतिवेदन तयार गरी पेश गर्न त्यस्तो सेवा प्रदान गर्ने व्यक्ति वा बालबालिकाको हकहित संरक्षण गर्न प्रचलित कानून बमोजिम गठित सङ्घ संस्थालाई आदेश दिन सक्नेछ ।